८० वर्षे कार्लोसको धवलागिरि चुचुरो चुम्ने सपना

बसन्त रानाभाट  ८० वर्षे कार्लोस स्पेनका सफल पर्वतारोही हुन् । उनले ८ हजार मिटर अग्ला १४ वटा हिमालहरुको आरोहण गरिसकेका छन्। ती मध्ये १२ वटा हिमालहरुको चुचुरो चुमिसकेको छन्। सोरियाले धलागिरि र सिसापाङ्गा हिमालको चुचुरोमा मात्र टेक्न बाँकी छ । कार्लोसले ६० वर्षको उमेरपछि ८ हजार मिटरभन्दा अग्ला १० वटा हिमालहरु चढेर विश्व कीर्तिमान कायम गरेका … Continue reading ८० वर्षे कार्लोसको धवलागिरि चुचुरो चुम्ने सपना